सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा!
हामी सबै मिलेर नेपाली नयाँ वर्ष २०७२ मनाउँदैछौं।
तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ सफल र यादगार बनाउनेछ।
📅 11 April 2015 | 🕑 1400–2230 Hrs
📍 Sandhurst Town Council Community Hall, Yorktown Rd, GU47 9BJ
आयोजक: Sandhurst Nepali Community
तर्फबाट: जुरेन्द्र खजुम



