सन्डर्सट नेपाली कम्युनिटीले यो वर्ष पनि
नेपाली नयाँ वर्ष २०७२ कार्यक्रम
धुमधामका साथ आयोजना गर्न गईरहेको छ।
📅 Date: 11 April 2015 (Saturday)
🕑 Time: 1400 to 2230 Hrs
📍 Venue: Sandhurst Town Council Community Hall, Yorktown Rd, GU47 9BJ
सवै सदस्य र शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा!



