नयाँ उमंग, नयाँ सुरुवात!
यस वर्ष पनि हामीले नेपाली नयाँ वर्ष २०७२ मनाउने विशेष कार्यक्रमको आयोजना गरेका छौं।
सवै दाजुभाइ दिदीबहिनीहरूलाई परिवार सहित सहभागिताको लागि निमन्त्रणा!
📅 11 April 2015 (Saturday)
🕑 1400 – 2230 Hrs
📍 Sandhurst Town Council Community Hall, Yorktown Rd, Berkshire GU47 9BJ



