Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

SNC Players Shine in the 8th Annual Lhatte Bhakundo Competition

८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको Lhatte Bhakundo Competition मा
यस वर्ष सन्डर्सट नेपाली कम्युनिटीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
यो उपलब्धि हाम्रो समुदायको एकता, समर्पण र खेलप्रतिको प्रेमको प्रतीक हो।
सबै खेलाडीहरूलाई हार्दिक बधाई र शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.