सन्डर्सट नेपाली कम्युनिटीको तर्फबाट हार्दिक धन्यवाद!
यस बर्षको नेपाली नयाँ वर्ष २०७२ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद, जसको साथले हाम्रो समुदाय अझ मजबुत बनेको छ।
अध्यक्ष: श्रीमती देबोरा आङ्देम्बे
सचिब: श्री जुरेन्द्र खजुम





