
स्यान्डहर्स्टमा ब्रिटिश सशस्त्र बल दिवसको झण्डोत्तोलन कार्यक्रम सम्पन्न ।
स्यान्डहर्स्ट, बेलायत | २२ जुन २०२६ — स्यान्डहर्स्ट टाउन काउन्सिलको आयोजनामा ब्रिटिश सशस्त्र बल दिवस (Armed Forces Day Flag Raising) को अवसरमा झण्डोत्तोलन कार्यक्रम सोमबार स्यान्डहर्स्ट मेमोरियल पार्कमा सम्पन्न








