
नेपाली नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !
नेपाली नयाँ वर्ष २०८३ सालको शुभ अवसरमा बेलायतवासी लगायत विश्वभर छरिएर रहनु भएका सम्पूर्ण किराती समुदाय, नेपाली संघ–संस्था तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा नयाँ अवसरहरू ल्याओस् भन्ने कामना गर्दछौँ। साथै, आपसी एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउँदै अगाडि बढ्ने प्रेरणा प्रदान गरोस्।
नयाँ वर्ष २०८३ मंगलमय रहोस्!



