Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्याण्डहर्स्ट नेपाली कम्युनिटी यूकेद्वारा नेपाली नयाँ वर्ष २०८४ मनाउन हार्दिक निमन्त्रणा ।

स्याण्डहर्स्ट, बेलायत। स्याण्डहर्स्ट नेपाली कम्युनिटी यूके (SNC UK) ले नेपाली नयाँ वर्ष २०८४ को अवसरमा भव्य सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा आपसी सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा सम्पूर्ण स्याण्डहर्स्टवासी नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, परिवारजन तथा शुभचिन्तकहरूलाई सपरिवार उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम विवरण:

📅 मिति: शुक्रबार, १० अप्रिल २०२६
🕜 समय: दिउँसो १:३० देखि राति १०:३० बजेसम्म
📍 स्थान: Sandhurst Town Council Hall, Sandhurst, Berkshire, GU47 9BJ

कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, मनोरञ्जन, पारिवारिक भेटघाट तथा स्वादिष्ट खानाको व्यवस्था रहनेछ।

“हाम्रो एकता, हाम्रो पहिचान — नेपाली संस्कृति र परम्पराको संरक्षण हाम्रो साझा जिम्मेवारी !”

आयोजक:
स्याण्डहर्स्ट नेपाली कम्युनिटी यूके (SNC UK)
🌐 www.sncnepalihub.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.