
स्याण्डहस्ट नेपाली कम्युनिटीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
स्याण्डहस्ट, २९ मार्च २०२५स्याण्डहस्ट नेपाली कम्युनिटीले स्थानीय Sandhurst Town Council सँग सहकार्य गर्दै नियमित रूपमा सञ्चालन गर्दै आएको सरसफाइ कार्यक्रम मिति २९ मार्च २०२५ का दिन सफलतापूर्वक सम्पन्न गरेको






