Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

Impressive Performance by Sandhurst Nepali Community Team at Yalambar Hang Cup

बेलायतमा बिगत ८ वर्षदेखी लगातार हुँदै आएको लाते भकुन्डो प्रतियोगिता अन्तर्गत यस वर्षको यलम्बर हाङ कप मा
सन्डर्सट नेपाली कम्युनिटीका खेलाडी साथीहरूले धेरै टिमसँग प्रतिष्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्।
हाम्रो टिमले राम्रो स्थान सुरक्षित गरेकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई!

Sandhurst Nepali Community
Proud of our talented players and their hard work!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.