हाम्रो देश सानो भए पनि हाम्रो मन ठूलो छ ❤️
Miss Nepal Subin Limbu ले अहिले विश्व मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दैछिन्।
तपाईंको केही मिनेटको सहयोगले नेपाललाई विश्वसामु चिनाउन सकिन्छ।
📲 Facebook बाट दैनिक ५ वोट दिनुहोस्।
तपाईंको एउटा क्लिकले पनि ठूलो परिवर्तन ल्याउन सक्छ!



