Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

Support Miss Nepal Subin Limbu at Miss World – Let’s Vote for Nepal!

सम्पूर्ण देश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध!
यस वर्ष Miss World मा नेपालको प्रतिनिधित्व गरिरहेकी Miss Nepal Subin Limbu लाई तपाईंको सानो सहयोग चाहिएको छ।

यदि हामी सबैले दैनिक ५ वोट मात्र गरेमा,
नेपाल र नेपालीको नाम विश्वमञ्चमा अझ उज्यालो हुनेछ।

कृपया आजैदेखि आफ्नो Facebook मार्फत Subin Limbu लाई भोट दिनुहोस्।
साथ मिलाएर नेपाललाई गर्व दिलाऔं! 🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.